Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुन–चाँदीको मूल्यमा लगातार वृद्धि, सुन तोला रु. २,५४,१०० मा

सुन–चाँदीको मूल्यमा लगातार वृद्धि, सुन तोला रु. २,५४,१०० मा

काठमाडौँ  : अन्तर्राष्ट्रिय बजारमा उतारचढाव, मूल्य वृद्धिको क्रम र माग परिवर्तनका कारण आन्तरिक बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. २,५४,१०० कायम भएको छ। चाँदीको मूल्य रु. ११० ले बढेर प्रति तोला रु. ३,६५५ पुगेको छ।

मंगलबार सुनको मूल्य प्रति तोला रु. २,५३,३०० र चाँदी रु. ३,५४५ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन ४,२२६ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij