Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मेयर बालेनलाई पितृशोक

मेयर बालेनलाई पितृशोक

काठमाडौँ : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सोमबार निधन भएको हो । प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।

शाह पेसाले आयुर्वेद चिकित्सक हुन् । उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गर्थे । लामो समय त्यहाँ काम गरेपछि उनी सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट