Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

डिजेलको मूल्य घट्यो, हवाइ इन्धनको बढ्यो

डिजेलको मूल्य घट्यो, हवाइ इन्धनको बढ्यो

काठमाडौँ  : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । जसअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य बढेको छ ।निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट