काठमाडौं : नेपाल राष्ट्र बैंकले करिब ४ खर्ब ३० अर्ब बराबरका ४३ करोड थान हजार रुपैयाँका नोट छाप्न चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ।
यसका लागि कुल १६.९८५ मिलियन डलर (करिब २ अर्ब ३९ करोड रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ। हालको विनिमय दरअनुसार प्रत्येक हजार रुपैयाँको नोट छाप्न करिब ५ रुपैयाँ ५६ पैसा पर्न जानेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij