काठमाडौँ : वाईसीएल नेपाल केन्द्रीय समितिले शनिबार नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडामा ‘जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी’ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममार्फत काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट नयाँ सदस्यहरू ‘जेनजी’ पार्टीमा प्रवेश गरिएका छन्। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नयाँ सदस्यहरूलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिएको थियो।







© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij