Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जनेजी आन्दोलनपछि पहिलो पटक एमाले सचिवालय बैठक च्यासलमा सम्पन्न

जनेजी आन्दोलनपछि पहिलो पटक एमाले सचिवालय बैठक च्यासलमा सम्पन्न

काठमाडौँ  :  जनेजी आन्दोलनपछि पहिलो पटक नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा सचिवालय बैठक बसेको हो ।

बैठकमा महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै विभिन्न राजनीतिक सांगठानिक प्रस्ताव तयार गर्न पनि नेताहरुलाई जिम्मा दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट