Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा आज पेसी तोकियो

लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा आज पेसी तोकियो

रुपन्देही  :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथि लगाइएको सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी मुद्दामा आज पेसी तोकिएको छ।

गत हप्ता अभियुक्त लामिछाने र जोशीले मुद्दाको मूल मिसिल उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट झिकाउन अनुमति पाएका थिए। उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार, मुद्दाको मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको छ र गोलाप्रथाबाट इजलासको अन्तिम टुङ्गो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट