Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दुर्गा प्रसाईंको थुनाबारे सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

दुर्गा प्रसाईंको थुनाबारे सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौँ :  दुर्गा प्रसाईंलाई थुनामा राखिएको विषयमा उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गरेका छन्। उक्त रिटको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ।

सरकारको अनुमति नदिइ जबरजस्ती विरोध प्रदर्शनमा उत्रिने घोषणा गरेपछि उनलाई सार्वजनिक शान्ति विरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो। प्रमुख जिल्ला अधिकारीमार्फत म्याद थप गरी उनी थुनामा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट