Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

उपत्यकाको फोहोर विसर्जन फेरि रोकियो

उपत्यकाको फोहोर विसर्जन फेरि रोकियो

काठमाडौँ  :  काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन फेरि अवरुद्ध भएको छ। फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेका गाडीहरू स्थानीय अवरोधका कारण बाटोमै रोकिएका छन्, केही भने काठमाडौँ फर्कन थालेका छन्।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले फोहोर विसर्जन रोकेका हुन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट