Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

घट्याे अण्डाकाे मूल्य

घट्याे अण्डाकाे मूल्य

काठमाडौँ :  बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेकाे छ ।नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा गम्भीर रूपमा छलफल गरी भोलिदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाइएकाे हो ।

ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ तोकिएको सङ्घका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति क्रेट २६ सय मूल्य तोकिएको छ । यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट