Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धार्मिक र सांस्कृतिक पर्वमा बागमतीको तोरणले मनमोहक दृश्य सिर्जना

धार्मिक र सांस्कृतिक पर्वमा बागमतीको तोरणले मनमोहक दृश्य सिर्जना

काठमाडौँ  : मङ्गलबार पशुपतिनाथ क्षेत्रमा बागमती नदीमाथि टाँगिएको तोरणले पर्यटक र दर्शनार्थीको ध्यान तानेको छ।

यो परम्परा बाला चतुर्दशी मेलाको समयमा र हरिबोधनी एकादशीको दिन बागमती नदीमा तोरण टाँग्ने चलनअनुसार गरिएको हो। धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो दृश्यले भक्तजनमा श्रद्धा र उत्साह उत्पन्न गराएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट