Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दुर्गा प्रसाईं मध्यराति पक्राउ, नागरिक बचाउ दल आजैदेखि देशव्यापी आन्दोलनमा

दुर्गा प्रसाईं मध्यराति पक्राउ, नागरिक बचाउ दल आजैदेखि देशव्यापी आन्दोलनमा

आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई मध्यरातमा प्रहरीले पक्राउ गरेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले कडा प्रतिक्रिया दिएका छन्।

उनका अनुसार, “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण-जस्तै शैलीमा समातेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैदेखि हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौँ । आजै सडकमा आउँछौं, सडकबाटै सरकारलाई दबाब दिनेछौँ।”

थाम्सुहाङले सरकारले व्यहोर्नुपर्ने परिस्थितिको जिम्मेवारी पनि आफूहरू आन्दोलनरत पक्षले होइन, सरकारले नै लिनुपर्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट