Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

म्याग्दीको महभीर झरना पर्यटकको मुख्य गन्तव्य बन्दै

म्याग्दीको महभीर झरना पर्यटकको मुख्य गन्तव्य बन्दै

म्याग्दी  :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित प्रसिद्ध महभीर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ।

बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्ग छेउमै रहेको यो झरना पछिल्लो समय स्वदेशी तथा विदेशी दुवै पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ।

पहाडको माथिबाट कलकल बग्ने झरनाको मनमोहक दृश्यलाई पृष्ठभूमिमा राखेर फोटो र भिडियो खिच्न यहाँ आउने पर्यटकको भीड दैनिक बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट