Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ : कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट