Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेस प्रदेशका ५ सांसद पदमुक्त

मधेस प्रदेशका ५ सांसद पदमुक्त

काठमाडौँ :  मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । बिहीबार ५ सांसद पदमुक्त भएका हुन् । पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् ।

प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij