Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

‘राष्ट्र बचाऔं अभियान’ र सरकारबीच सिंहदरबारमा छलफल

‘राष्ट्र बचाऔं अभियान’ र सरकारबीच सिंहदरबारमा छलफल

काठमाडौँ : सरकार र दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ बीच सिंहदरबारमा वार्ता सम्पन्न भएको छ।

गृह मन्त्रालयमा भएको छलफलमा प्रसाई पक्षले ७ मंसिरबाट हुने आन्दोलन शान्तिपूर्ण रहने जनाएको प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij