Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गुल्मीमा सडक स्तरोन्नतिको कामले इन्द्रेगौडा–शान्तिपुर मार्गमा सवारी रोक

गुल्मीमा सडक स्तरोन्नतिको कामले इन्द्रेगौडा–शान्तिपुर मार्गमा सवारी रोक

गुल्मी : आँपचौर–शान्तिपुर सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। यस क्रममा इन्द्रेगौडादेखि शान्तिपुरसम्म तीन साताका लागि सवारी आवागमन आंशिक रूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्सिर १६ गतेसम्म बिहान ७ देखि ११ र दिउँसो १२ देखि ५ः३० सम्म सवारी सञ्चालन निषेध गरिएको छ।

रु ५२ करोड लागतमा सडक स्तरोन्नति भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट