Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशतले पाए ग्रेड

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशतले पाए ग्रेड

काठमाडौँ : कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ ।  गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट