Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कुलमानको दल भोली दर्ता हुदैँ दर्ता

कुलमानको दल भोली दर्ता हुदैँ दर्ता

काठमाडौँ :  तनि वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।स्रोतका अनुसार भोलि नै पार्टी दर्ता गर्न लागिएको हो । ‘ पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । यद्यपि टुङ्गो लाग्न बाँकी छ, तर भोलि आयोगमा जाने तयारी चाहिँ भइसक्यो,’ कुलमान निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।

पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो ।‘भोलि दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ, त्यसपछि धेरै कुरा थाहा भइहाल्छ, अहिलेलाई यति भनौँ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij