Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज शनिबार, यस्तो छ तपाइको राशिफल

आज शनिबार, यस्तो छ तपाइको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष बलियो बन्नेछ। धन सञ्चय गर्न सकिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। मिठो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आलस्यले गर्दा काममा ढिला हुनेछ। धार्मिक र आध्यात्मिक चिन्तनले मन शान्त हुनेछ। लामो दूरीको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) युवा वर्गहरुलाई करियरमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा बनाएका योजनाहरू सफल रहनेछन्। अधिकारीहरूबाट सहयोग र प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। खानपानमा संयमता अपनाउनुहोला। व्यापार व्यवसायमा जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोस्। आध्यात्मिक चिन्तनले मन शान्त रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार सफलता मिल्नेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आलस्य छोडेर काममा जुट्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जग्गा जमिनमाको काममा सफलता मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। परिवारमा आफन्तहरूको भावना बुझ्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वासमा वृद्धि हुनेछ। मानसिक वा शारीरिक रुपमा बलियो महसुस गर्नुहुनेछ। व्यापार व्यवसायमा नयाँ लगानीबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। आर्थिक पक्ष सुदृढ रहनेछ। सामाजिक कार्यमा संलग्न हुँदा मानसम्मान बढ्नेछ। रोकिएका काम बन्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। सकारात्मक ऊर्जा प्रवाह हुनेछ र मनसिक शान्ति मिल्नेछ। संतान पक्षबाट शुभ सूचना सुन्न पाइएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ व्यावसायिक सम्झौता भविष्यको लागि लाभ लिएर आउनेछ। जीवनसाथीको सल्लाहले महत्वपूर्ण निर्णयहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थीहरूको लागि अनुकूल समय रहेको छ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। अप्रिय वाणिले सम्बन्धमा अविश्वासको भावना जागृत होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संचारको माध्यमबाट लाभ मिल्नेछ। आत्मबल उच्च रहनेछ। मनको डर समाप्त हुनेछ। ‌विवादास्पद् मामलाहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट