Oct 10 2026 | २०८३, आश्विन २४गते
चितवन : सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढण– मुग्लिन सडकको जलवीरेमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ ५ : १० बजे जलविरेमा परिहो खस्दा सडक अवरुद्ध बनेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij