चितवन : पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुमखोलामा आज राती ९ बजे सुक्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए । सडक विभागको मेसिनले पहिरो पञ्छाएपछि सडक ११ :२५ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो सडक सुचारु भएसगैँ रोकिएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij