चितवनः पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक एकतर्फी भएकोले मुग्लिन –नारायणगढ सडक खण्डमा समेत सवारी जाम लागेको छ । जामको समयमा पहिरोको उच्च जोखिम स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
