Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणगढ-मुग्लिन सडकमा सातवटा सवारी ठोक्किँदा दुर्घटना

नारायणगढ-मुग्लिन सडकमा सातवटा सवारी ठोक्किँदा दुर्घटना

चितवन  : नारायणगढ– सडकखण्डअन्तर्गत गाईघाट क्षेत्रमा भर्खरै भएको सवारी दुर्घटनामा सातवटा गाडी आपसमा ठोक्किएका छन्। दुर्घटनापछि केही गाडीका चालकहरू चेपिएको अवस्थामा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका छन्।

थप विवरण आउदैं ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij