Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ   : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

 राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.58 142.18
EUR  (European Euro) 1 164.00 164.69
GBP  (UK Pound Sterling) 1 188.90 189.70
CHF  (Swiss Franc) 1 176.20 176.95
AUD  (Australian Dollar) 1 92.23 92.62
CAD  (Canadian Dollar) 1 101.11 101.54
SGD  (Singapore Dollar) 1 109.05 109.51
JPY  (Japanese Yen) 10 9.31 9.35
CNY  (Chinese Yuan) 1 19.85 19.94
SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
QAR  (Qatari Riyal) 1 38.84 39.01
THB  (Thai Baht) 1 4.35 4.37
AED  (UAE Dirham) 1 38.55 38.71
MYR  (Malaysian Ringgit) 1 33.49 33.64
KRW  (South Korean Won) 100 9.92 9.96
SEK  (Swedish Kroner) 1 14.87 14.93
DKK  (Danish Kroner) 1 21.96 22.05
HKD  (Hong Kong Dollar) 1 18.20 18.28
KWD  (Kuwaity Dinar) 1 461.36 463.32
BHD  (Bahrain Dinar) 1 375.53 377.13
OMR  (Omani Rial) 1 367.72 369.28

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij