Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणगढ–मुग्लिन सडकमा कुनै अवरोध छैन, पहिरोको जोखिम कायमै रहेकाले सुरक्षित यात्रा गर्न प्रहरीको अनुरोध

नारायणगढ–मुग्लिन सडकमा कुनै अवरोध छैन, पहिरोको जोखिम कायमै रहेकाले सुरक्षित यात्रा गर्न प्रहरीको अनुरोध

मुग्लिन : चितवनमा आज विहान ६ बजेखि सवारी आवागमनलाई खुला गरिएको छ । आइतबार राति ९ बजेदेखि चितवन भित्रिन र बाहिरिन रोक लगाएका थिए ।

हाल नारायणगढ– मुग्लिन सडकखण्ड सुचारु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij