चितवन : अझै मनसुनको जोखिम कायम रहेको भन्दै चितवनका सडक आइतबार साँझ ६ बजेदेखि बन्द हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै चितवन आउने सवारी साधन साझ ६ बजे भित्रमा आइसक्नु पर्ने र चितवनबाट बाहिरिने सवारी पनि ६ बजे भित्र नै बाहिरी सक्नु पर्ने जनाएको छ । त्यसपछिका सवारी साधनहरूलाई चितवनमै सुरक्षित ठाउँमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij