Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

फिस्लिङमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

फिस्लिङमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

कुरिनटार ,१८ असोज  ः पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका  अनुसार चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ र चुम्लिङटारकोबिचमा  ढुङ्गासहित पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेको हो ।  पहिरो पञ्छाउनका लागि मेसिन पहिरो स्थलतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उक्त पहिरो पन्छाउन दुईदेखि तीन घढटा सम्म लाग्न सक्ने उहाँले  बताउनुभयो । यस अघि पृथ्वीराजमार्गकै धादिङको बेनिघाट रोराङ १० जवाङ खोलामा खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालनमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij