काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवासमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो । देउवा निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग नभएको समेत स्पष्ट पारिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij