Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आगजनीपछि सर्वोच्चमा पहिलोपटक इजलास बस्दै

आगजनीपछि सर्वोच्चमा पहिलोपटक इजलास बस्दै

काठमाडौं : जेनजी आन्दोलनपछि ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलोपटक इजलास बस्ने भएको छ ।जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर इजलास बस्ने भएको हो ।

सर्वोच्चमा इजलास नौ दिनपछि लागेको छ। यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी दुई इजलास बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ । दुवै इजलास एकल हुनेछन् ।हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठुलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij