Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

भरतपुर : सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि बिहान ८:०० बजेबाट सडक दुवैतर्फ सञ्चालनमा आएको छ । यद्यपि ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक यात्रा गर्न सडक सुपरभाइजर ईश्वर क्षेत्री आग्रह गरेका छन् ।सडक सञ्चालनमा आएसँगै बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij