Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

धानखेतमा वृद्ध मृत अवस्थामा फेला

धानखेतमा वृद्ध मृत अवस्थामा फेला

धनगढी : कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्।

डगौरा देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij