Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवरुद्ध फाखेल सडक सञ्चालनमा आयो

अवरुद्ध फाखेल सडक सञ्चालनमा आयो

काठमाडौँ  : सुख्खा पहिरो खसेर अवरुद्ध भएको काठमाडौँ र मकवानपुर जोड्ने फाखेल सड्क सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला र पार्टीचौरको बिचमा सुख्खा पहिरो खसेर शनिवार देखी सड्क अवरुद्ध भएको थियो ।
१० मिटर लामो सुख्खा पहिरो खस्दा मातातीर्थ तर्फ जाने खण्ड अवरुद्ध भएको थिय।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट