Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राप्तीले ल्यायो ९७ करोडको बजेट

राप्तीले ल्यायो ९७ करोडको बजेट

राप्ती : चितवनको राप्ती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ ।

आगामी वर्षका लागि यो नगरपालिकाले ९७ करोड ५६ लाख ५७ हजार ८ सय ४९ रुपैयाँ बराबरको अनुमानित आयव्याय सार्वजनिक गरेको हो । नगरको शुक्रबार सम्पन्न नगर सभामा उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

उपप्रमुख लामाले प्रस्तुत गरेको बजेट अनुसार आगामी वर्षका लागी संघीय समानिकरणबाट १६ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १४ करोड ७६ लाख ३५ हजार ३ सय ९ रुपैयाँ, संघीय शशर्तमा ३४ करोड ७८ लाख, संघीय विशेष अनुदान२ करोड १५ लाख, संघीय समपुरक ८७ लाख रुपैयाँ आम्दानी हुने छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट