Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणीमा हाम फाल्न लागेकी युवतीको उद्धार

नारायणीमा हाम फाल्न लागेकी युवतीको उद्धार

भरतपुर : चितवन प्रहरीले नारायणी नदीमा हाम फाल्ने प्रयास गरेकी एक युवतीलाई उद्धार गरेको छ ।

मंगलबार करिब १२ बजेको समयमा नारायणी किनारस्थित मोटरबोट नजिकैबाट भरतपुर १ पुल्चोकमा डेरा गरी बस्ने अन्दाजी २६ वर्षकी युवतीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालयमा राखिएको र परिवारलाई सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट