खान युनिस : गाजापट्टीमा राहत बोकेर आइरहेका संयुक्त राष्ट्र संघ र व्यावसायिक ट्रकलाई पर्खिँदा पर्खिँदै मानिसहरूको मृत्यु भएको छ ।गाजाको स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालले बताएअनुसार यस घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
खान युनिसको दक्षिणी सहरमा राहत पर्खेर बसिरहेका भीड भएको घर नजिकै इजरायली सेनाले हवाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका एसोसियटेड प्रेसले समाचार लेखेको छ ।उक्त सहायता इजरायल र अमेरिकाले समर्थन गरेको सहायता सञ्जालको थियो कि थिएन भन्ने स्पष्ट भएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij