एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन अपील गरेका छन् । उनले एक्समार्फत शान्ति र कूटनीतिको बाटो अपनाउन अपील गरेका हुन् ।
उनले एक्समा लेखे, ‘इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गर्छ, इरानले तेल अभिभमा मिसाइल प्रहार गरेर बदला लिन्छ। अब धेरै भयो। यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ ।’
युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग यस विषयमा छलफल गरेको बताइन् ।
एन्टोनियो गुटेरेस सम्बन्धित विषय भारत र पाकिस्तानलाई राष्ट्रसंघको अपिल – अधिकतम संयमता अपनाउनू विश्व ‘अटिजम’ जागरूकता दिवस आज, विविध कार्यक्रमका साथ मनाइँदै महासचिव गुटेरेससँग सचिव लम्सालको भेट दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल महासचिव गुटेरेसले भने – गाजा क्षेत्र बालबालिकाका लागि चिहान बन्यो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असई ढुंगानाको लेक लागेर मृत्यु
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij