Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नागढुंगा–नौबिसे सडक पाँच दिन बन्द हुने

नागढुंगा–नौबिसे सडक पाँच दिन बन्द हुने

चितवन : नागढुंगा–नौबिसे सडकखण्ड थप पाँचदिन बन्द हुने भएको छ । दिउँसोको समयमा थप पाँचदिन नागढुंगा–नौबिसे सडक बन्द हुने भएको हो ।

भोलि (जेठ २६) देखि जेठ ३० गतेसम्म हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने छ ।

सडक निर्माण सुधारका लागि सडक बन्द रहने अवधि थपिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वीखण्ड)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij