Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अर्बिट स्कुलमा अन्तर विद्यालय वक्तित्वकला सम्पन्न

अर्बिट स्कुलमा अन्तर विद्यालय वक्तित्वकला सम्पन्न

भरतपु : भरतपुर ५ विकास चोकमा रहेको अर्बिट यूनिक इङ्लिस स्कुलमा अन्तर विद्यालय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।उक्त वक्तित्वकलामा प्रथम सिर्जना स्कुलकी अनामिका पोख्रेल, द्वितीय सनराइज बोर्डिङ कि अपरिजता, तृतीय ग्रीनल्यान्ड स्कुलकी सासा सिङ छेत्री र सान्त्वना नारायणी विद्या मन्दिर कि भावना भएकी छन् ।

भरतपुर महानगर भित्रका करिब ३१ विद्यालय का छात्र तथा छात्रा सहभागी थिए । विद्यालयका अध्यक्ष दीपेन्द्र राज ढकाल र प्याव्सन भरतपुरका अध्यक्ष मिनराज बस्ताकोटी प्रमुख अतिथि रहेका थिए ।स्वागत मन्तव्य स्कुल इनचार्ज नारायण गौतम राखेका थिए भने कार्यक्रम संचालक इसिए संयोजक विदुर घिमिरे रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij