Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौँ : गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।

७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए ।

उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छाेरी देश बाहिर रहेकाले भाेलि (साेमबार) मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट