Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा, उपत्यका ट्राफिकमा नवराज अधिकारी

नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा, उपत्यका ट्राफिकमा नवराज अधिकारी

काठमाडौं : नेपाल प्रहरीका २८ एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ ।

त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।

हेर्नुेस् सरुवा सूची :

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट