Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

बजेटमा आएका टिप्पणीमा सन्तुष्ट छु : अर्थमन्त्री पौडेल

बजेटमा आएका टिप्पणीमा सन्तुष्ट छु : अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा लिइएको आम्दानी र खर्चको यथार्थपरक रहेको बताएका छन् ।बजेट सार्वजनिक भएपछि शुक्रबार पत्रकारहरूसँग छलफलमा अर्थमन्त्री पौडेलले बजेटमा चालु आर्थिक वर्षको राजस्व संशोधित लक्ष्यको १७ प्रतिशतले वृद्धि गरिएको बताए ।

बजेटमा आएका टिप्पणीमा सन्तुष्ट रहेको भन्दै उनले आजदेखि नै बजेट कार्यान्वयनतर्फ ध्यान केन्द्रीत गरेको जानकारी गराए ।तयसको लागि जेठ १६ गते नै खरिद प्रक्रियामा अघि बढाउने योजना रहेको उनले जानकारी गराए ।बजेट कार्यान्वनका लागि व्यवहारिक कार्ययोजनामा बनाइने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट