Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित माइतीघरमा समर्थकले धर्ना दिएका छन् ।

शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् ।चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका प्रसाईंलाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट