सरकारले विद्युतिय सवारी साधनका लागि चार्जिङ स्टेशन विस्तारमा निजी क्षेत्रसंग सहकार्य गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसवारे जानकारी गराएका हुन् ।
बिद्युतिय सवारी साधनको प्रयोगले व्यापकता पाएसंगै चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न लागिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij