काठमाडौं : सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत राखेको छ ।आर्थिक वर्ष २०८२/८३ मा इभीमा कर बढ्ने र हाइब्रिड गाडीमा घट्ने चर्चा चलिरहेको बेला बजेटले दुवैको कर यथावत राखेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा इभी र हाइब्रिडको कर यथावत राखेको जानकारी दिएका हुन् । इभीमा कर बढ्ने चर्चाका कारण व्यवसायीले बजेटअघि ठूलो मात्रामा गाडी भित्र्याएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij