Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

टेलिकमको ३० प्रतिशत शेयर पब्लिकलाई बेच्ने घोषणा

टेलिकमको ३० प्रतिशत शेयर पब्लिकलाई बेच्ने घोषणा

काठमाडौं : सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बेच्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ । अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए । यो व्यवस्था अघिल्लो वर्ष पनि बजेटमा उल्लेख भएको भए पनि कार्यान्वयन भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट