Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

मकवानपुरका प्रहरी प्रमुख sp बिश्वराज खड्का गणतन्त्र दिवसका अबसरमा सम्मानित

मकवानपुरका प्रहरी प्रमुख sp बिश्वराज खड्का गणतन्त्र दिवसका अबसरमा सम्मानित

काठमाडौ : बाग्मती प्रदेश सरकारले प्रशंसा पत्र सहित sp बिश्वराज खड्कालाई सम्मान गरेको छ । गणतन्त्र दिवस २०८२’ को अवसरमा चालु आर्थिक बर्षमा मकवानपुर जिल्लामा बिभिन्न समयमा घटेका बिपद्का घटनाहरुमा जनताको जिउ धनको सुरक्षाका लागी खोज तथा उद्धार कार्य तथा शान्ती सुरक्षामा जिल्ला प्रहरी कार्यालय मकवानपुर कार्यालयका कार्यालय प्रमुख SP विश्व राज खड्काले उत्कृष्ट कार्य सम्पादन गर्नु भएकोले बागमती प्रदेश सरकारको तर्फबाट प्रशंसा पत्रद्धारा सम्मान गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट