Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

ईभीको कर बढेन, एकैपटक धेरै आयात गर्ने व्यापारी ‘डुबे’

ईभीको कर बढेन, एकैपटक धेरै आयात गर्ने व्यापारी ‘डुबे’

काठमाडौँ : इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।

यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरू नोक्सानमा पर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट