Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट

भौतिक मन्त्रालयले पायो १ खर्ब ५२ अर्ब बजेट

भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले १ खर्ब ५२ अर्ब बजेट पाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट