काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष ०८२/०८३ को बजेटको बोकेर संसद् भवन प्रवेश गरेका छन् ।सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ ।
अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो ।गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij